गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो स्वर्णपत्र आईतबार, २०८१ चैत्र २४ गते, १५:३८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको कुरा निराधार भएको बताएका छन् । शुक्रबार उच्च अदालत बुटवलले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ गर्न राति नै प्रहरी उनको निवास पुगेको थिए । गिरफ्तारीको विषयलाई लिएर केहीबेर उनी र प्रहरी अधिकृतबिच सवाल जवाफ हुँदा आफूले प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको भन्दै रविले प्रहरी अधिकृतलाई फुली बढुवाको पछि नलागी देशको पक्षमा लाग्न सुझाव दिएका थिए । रविको यही अभिव्यक्तिलाई लक्षित गरी ढकालले आफ्नो धारणा आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव… काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा अर्थशास्त्री विश्व पौडेललाई सिफारिस गर्ने तयारी गरेको छ । शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति… काठमाडौं । रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा बसेर नेपालमा राजसंस्था फर्काउने रणनीति बनाइरहेका छन् । र, उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब… काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई हटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात नरहेको बताएका छन् प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेको विषयमा अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । तथ्यअनुसार उनी शुक्रबार भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म ४ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ५ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ६ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ७ प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख ८ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा