गृहपृष्ठ ∕ समाचारपत्र ∕ बिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन बिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन स्वर्णपत्र बुधबार, २०८१ चैत्र २० गते, १३:५० मा प्रकाशित समाचारपत्र काठमाडाैं । सिन्धुपाल्चोकमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्लाकै सबैभन्दा ठूलो संगठन बन्न सफल भएको छ । भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणामले सिन्धुपाल्चोमा अनेरास्ववियु पहिलो ठूलो संगठन भएको प्रमाणित गरेको हो । सिन्धुपाल्चोकका १२ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । १० मध्ये ४ वटा क्याम्पसमा जित हात पारेर अनेरास्ववियु जिल्लकै पहिलो ठूलो संगठन बनेको छ भने भने तीन वटामा जितेर अखिल क्रान्तिकारी दोस्रो र दुई वटामा जितेर नेविसंघ तेस्रो बनेको छ । सिन्धुपाल्चोकका दुईवटा क्याम्पसमा चुनाव हुनै बाँकी छ भने चौतारा क्याम्पसको मतगणना स्थागित भएको छ । अखिल सिन्धुपाल्चोकका इन्चार्ज कमल बुढाथोकीले चुनाव हुन र मत गन्न बाँकी क्याम्पसमा पनि अनेरास्ववियुले नै जित हात पार्ने दाबी गरेका छन् । #सिन्धुपाल्चोक अखिल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ भोटेकोशी नदिले बगायो लार्चाको पुल ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग