Techie IT
Tuesday, September 16, 2025 | मंगलबार, भदौ ३१, २०८२
२०८२ भदौ ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा, भोलि बैठकको अध्यक्षता गर्ने

रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा, भोलि बैठकको अध्यक्षता गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए ।

पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।

सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आन्दोलनमा बर्दी जलेपछि सिभिल ड्रेसमै सुरक्षाकर्मीको ड्युटी, खुट्टामा जुत्तासमेत छैन

काठमाडौं । जेन जी आन्दोनका क्रममा बर्दी जलेपछि सुरक्षाकर्मीहरुले सिभिल ड्रेसमै ड्युटी थालेका छन् । यतिसम्म कि, उनीहरुको खुट्टामा जुत्तासमेत

पार्टी काममा फर्किए माओवादी अध्यक्ष प्रचण्ड, ओली अझै शिवपुरीमै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी काममा फर्किएका छन् । प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड

प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश 

काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश

जेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर…

जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो

स्वास्थ्यमन्त्रीका लागि सन्दुक रुइतलाई फकाउन तिलगंगा पुगिन् प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री

जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका

Techie IT