Techie IT
Thursday, September 11, 2025 | बिहीबार, भदौ २६, २०८२
२०८२ भदौ २६, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा

पत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा


काठमाडौं । पछिल्लो समयका चर्चित पत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा खुलेका छन् । चैत १४ गते एक सार्वजनिक अपिल गर्दै उनीहरु राजातन्त्रको पक्षमा खुलेका हुन् ।

राजाको पक्षमा खुलेका मिडिया मालिक जोशी न्यूज २४ टेलिभिजनका सञ्चालक हुन् । त्यसैगरी पत्रकार युवराज घिमिरेसँगै हिमालय टेलिभिजनका श्याम कँडेल र नेपाल समाचारपत्रका दिरेकलाल श्रेष्ठ पनि राजतन्त्रको पक्षमा खुलेका छन् ।

यससँगै एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकार, लेखक सौरभ, पत्रकार जिवराम भण्डारी पनि राजावादीको पक्षमा खुलेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्…

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

Techie IT