Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकाठमाडौं महानगरका कर्मचारीले तलब नपाउनुमा कसको दोष कति ?

काठमाडौं महानगरका कर्मचारीले तलब नपाउनुमा कसको दोष कति ?


काठमाडौं । अहिले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । काठमाडौंका मेयर बालेन शाहले आफ्ना कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै नेताहरुलाई टुकुचामा गाड्ने भनेपछि विवादले उग्ररुप लिएको हो ।

यतिसम्म कि, काठमाडौं महानगरले विवादित काठमाडौं टावर भत्काउने तयारीसमेत गरेको छ । तर, कर्मचारीले तलब नपाउनुमा दोष कसको हो त ? बुझ्न जरुरी छ । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगरले काम गर्नै नदिएपछि विवाद सुरु भएको हो । यतिसम्म कि, कार्यालयमा ताला नै लगाएर महानगरले प्रशासकीय अधिकृतलाई प्रवेश नै निषेध गर्यो ।

अनाधिकृतरुपमा काठमाडौं टावरको नक्सापास गरेको भनेर अधिकृतमाथि छानबिन गर्न समिति पनि बनायो । तर समितिले अधिकृतको दोष देखाएन । तै पनि उनलाई कार्यालयमा प्रवेश गर्न दिइएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अभावमा महानगरका थुप्रै काम प्रभावित भएका छन् । यहाँको शिक्षकले तलब नपाएको चार महिना नाघिसक्यो । अरु कुनै विकासे योजनाको काम भएकै छैन । विकास बजेट खर्च गर्नै नसकेर तनाव छ ।

एउटा जिम्मेवार मेयरले कूटनीतिक हिसाबमा समस्याको समाधान गर्नुपर्ने हो । तर, उनलाई काम गर्नभन्दा फेसबुकमा स्टाटस लेख्नै सजिलो लाग्छ । र, उनका अनुयायीहरु पनि त्यहीं चाहन्छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT