Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रवाल्मीकिमा माओवादी आतंक, विद्यार्थीमाथि निर्घात कुटपिट

वाल्मीकिमा माओवादी आतंक, विद्यार्थीमाथि निर्घात कुटपिट


काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठमा माओवादीनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताले स्वतन्त्र विद्यार्थी प्रेम तिमल्सिनामाथि निर्घात कुटपिट गरेका छन् ।

स्ववियु निर्वाचनलाई लक्षित गरी क्रान्तिकारीले लगाएको ताला स्वतन्त्र विद्यार्थी प्रेम तिमल्सिनाले फोडेपछि माओवादीनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताले उनलाई निर्घात कुटपिट गरेका हुन् ।

तिमल्सिनाले पठनपाठन प्रभावित भएको भन्दै पटक पटक अखिल क्रान्तिकारीका नेताहरुसंग संवाद गरिरहेका थिए । विश्वविद्यालयले पनि पटक पटक गरेको वार्ता असफल भएपछि स्वतन्त्र विद्यार्थीहरुको समुहले ताला फोडेका हुन् ।

तिमल्सिनालाई अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले घेरेर हेलमेट प्रहार गरेका थिए । तिमल्सिनाको मुखमा र टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । तिमल्सिनालाई अहिले अस्पताल पुर्याइएको प्रत्यक्षदर्शीले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT