गृहपृष्ठ ∕ समाचारपत्र ∕ चुनाव हार्ने भएपछि चौतारा क्याम्पसमा माओवादीका विद्यार्थीको लफडा, कार्यालयमा तोडफोड चुनाव हार्ने भएपछि चौतारा क्याम्पसमा माओवादीका विद्यार्थीको लफडा, कार्यालयमा तोडफोड स्वर्णपत्र शुक्रबार, २०८१ चैत्र ८ गते, १९:१६ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सभापतिको उम्मेदवार बनेका अमृत श्रेष्ठले क्याम्पस प्रमुखको कार्यकक्षमा आज बिहान तोडफोड गरेका छन् । यो क्याम्पसमा ५ गते विवाद भएपछि मतदान रोकिएको थियो । स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारिले ध्यानाकर्षण पत्र समेत हिजो क्याम्पस प्रमुख प्रशासन लगायतलाई बुझाएको थियो । त्यसै ध्यानाकर्षण पत्रमा `हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी संगठनका मात्री पाटी नेतृत्वसँग छलफल गरेर निकास दिन्छौँ´ भनेका थियौँ तर यस्तो गतिविधि हामिले सोचेका थिएनौँ´ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए । #चौतारा क्याम्पस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर लोकप्रिय १ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ ६ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’