Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित

अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित


काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुनिता अधिकारी र सरस्वती शर्मा अधिकारी चुनिएका छन् भने सचिवमा रश्मी सिलवाल निर्वाचित भएकी छन् ।

त्यस्तै कोषाध्यक्षमा कल्याणि घिसिङ्ग र उपसचिवमा गोमा दुलाल चुनिएका छन् ।

अधिवेशनले ५७ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT