गृहपृष्ठ ∕ समाचारपत्र ∕ युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम स्वर्णपत्र बिहीबार, २०८१ फागुन १ गते, १३:५० मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्भी नगरपालिकाको युवा संघ अध्यक्षमा कुमार तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको भ्रात्री संगठन युवा संघको मेलम्ची नगर अधिवेशनले उपाध्यक्षमा सुशील तामाङ र सचिपमा छेसाङ तामाङलाई चयन गरेको छ । त्यस्तै सहसचिवमा श्याम चौलागाईं र दिपक धिमाल चुनिएका छन् भने कोषाध्यक्षमा रामकृष्ण चौलागाई चयन भएका छन् । #युवा संघ मेलम्ची तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा लोकप्रिय १ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ ललितपुरको एक होस्टलमा मृत भेटिए विद्यार्थी ८ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास