गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा स्वर्णपत्र मंगलबार, २०८१ माघ २९ गते, १३:०९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट खुल्न लागेको हो । सुविधा सम्पन्न साततले भवनको टप फ्लोरमा खुल्न लागेको रेष्टरेन्टबाट काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश भेग देख्न सकिन्छ । यहाँ जुगल हिमाललाई हेर्दै रुफटपमा रहेको सीसाले बारेको क्याबिनमा बसेर चाइनिज खाना खान पाइने रेष्टुरेन्टका सञ्चालक गम्भीर पौडेलले जानकारी दिए । पौडेलका अनुसार यहाँ एमआरपीमै पेय पदार्थहरु पाइन्छ भने चाइनिज डिस्कहरु पनि निकै सस्तो मूल्यमा दिइन्छ । उक्त रेष्टरेन्टले भक्तपुरमा खड्किएको चाइनिज रेष्टुरेन्टको अभावलाई पूर्ती गर्ने विश्वास गरिएको पौडेलको भनाइ छ । रेष्टुरेन्ट केही दिनभित्रै सञ्चालनमा आउनेछ । #चाइनिज रेष्टुरेन्ट तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ५ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ६ नाटक: न्याय ७ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्