गृहपृष्ठ ∕ मुख्यपत्र ∕ देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी स्वर्णपत्र सोमबार, २०८१ माघ २१ गते, १२:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी गरेका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याउँदै उनले यस्तो बताएका हुन् । खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् । माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि… काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद… पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर… काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले… काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए