Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ?

किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ?


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि गुटले नपत्याउँदा उनी कांग्रेसभित्रै अप्ठेरोमा परेका छन् ।

अघिल्लो महाधिवेशन र आम निर्वाचनमा जित्नका लागि गगनलाई नेता स्वीकार गरेर अघि बढ्न तयार रहेको भन्ने विश्वप्रकाश शर्मा पनि गगनलाई छाडेर शेखर कोइरालातिर लागेका छन् ।

हुन त गगनका प्रचारकहरुले विश्वप्रकाश अझै उनकै गुटमा रहेको भनेर हल्ला पिटाइरहेका छन् । तर त्यो सत्य होइन । प्रत्येक महाधिवेशनमा गुट फेर्ने नेताको परिचय बनाएका गगनले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका थिए ।

त्यतिखेर गगनले लोकप्रिय मत पाउँदा शेखर भने सभापतिमा पराजित हुनुपरेको थियो । अब भने गगनले कस्तो रणनीति बनाउँछन् भन्ने कांग्रेसभित्र बहसको विषय बनेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

Techie IT