Techie IT
Sunday, June 1, 2025 | आईतबार, जेठ २०, २०८२
२०८२ जेठ २०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रके साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’

यो स्टाटसपछि कतिपयले सन्दीपले क्रिकेटबाट सन्यास लिन लागेको संकेतका रुपमा बुझेका छन् । २४ वर्षीय सन्दीपका लागि सन्यास लिनका लागि त्यस्तो ठुलो कारण चाहिँ देखिँदैन ।

उनको व्यक्तिगत इच्छाबाहेक अन्य कारणले सन्यास लिनुपर्ने केही छैन ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गणतन्त्र दिवसमा आरआर क्याम्पसको कर्मचारी संघले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा

बालेन सोधे काठमाडौं महानगरका प्रवक्तालाई सोधे स्पष्टीकरण

काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । महानगरको हितविपरीत

महेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा

काठमाडौं । एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई वनमान्छेको उपमा दिएका छन् । कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी…

काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च

सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३

Techie IT