Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रसिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड


काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज गरेका हुन् ।

फिल्ममा सलमानको दमदार एक्सन हुनेछ, यो टिजरको पहिलो झलकमा नै स्पष्ट हुन्छ । यो टिजरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् तर सिकन्दरको टिजरले युट्युबमा आएलगत्तै हलचल मच्चाएको छ ।

यो टिजर ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको थियो । सलमान खानको फिल्म सिकन्दरको टिजरलाई २४ घण्टामै युट्युबमा ४२ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ । एक दिनपछि यो टिजर ५ करोडभन्दा बढी पटक हेरिएको छ र यो संख्या लगातार बढिरहेको छ ।

सिकन्दरको टिजरले अल्लु अर्जुनको फिल्म पुष्प २ को टिजरको रेकर्ड तोडेको छ । पुष्पा २ को टिजरलाई २४ घण्टामा ३९.३ मिलियन भ्युज प्राप्त भएको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT