Techie IT
Wednesday, September 10, 2025 | बुधबार, भदौ २५, २०८२
२०८२ भदौ २५, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदसँग विशेष बैठक

नयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदसँग विशेष बैठक


काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन् । जसको तयारीस्वरुप रावलले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन् ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन् ।

रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्ने सम्भावना छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्…

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि भेटियो जलिसकेको अवस्थामा भेटियो…

काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार

Techie IT