गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ स्वर्णपत्र बिहीबार, २०८१ पुस ४ गते, १३:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन् । बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन् । बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन् । लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ । छानबिन हुनुपर्छ ।’ #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव… काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा अर्थशास्त्री विश्व पौडेललाई सिफारिस गर्ने तयारी गरेको छ । शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति… काठमाडौं । रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा बसेर नेपालमा राजसंस्था फर्काउने रणनीति बनाइरहेका छन् । र, उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब… काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई हटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात नरहेको बताएका छन् प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेको विषयमा अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । तथ्यअनुसार उनी शुक्रबार भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म ४ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ५ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ६ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ७ प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख ८ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा