गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट स्वर्णपत्र बुधबार, २०८१ कात्तिक २१ गते, १२:०४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको हो । सम्पत्ति शुद्धीकरणको मुद्धामा मालपोत कार्यालयबाट विवरण मगाइएको र बैंक स्टेटमेन्ट ल्याएर विश्लेषण गर्नका लागि प्रहरीले थप समय मागेको हो । रविले पटक पटक दिएको बयान, संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, पोखरा महानगर र प्रहरी आफैंले सूर्यदर्शन सहकारीमाथि तयार पारेको वित्तीय प्रतिवेदनको अध्ययन भने सकिएको बुझिएको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–… काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि… काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो… काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय… काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन