गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ युवा संघको सचिवमा चौलागाईंसहित तीनजना मनोनित युवा संघको सचिवमा चौलागाईंसहित तीनजना मनोनित स्वर्णपत्र शुक्रबार, २०८१ जेठ २५ गते, १७:३९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय सचिवमा महेश चौलागाईसहित तीनजना मनोनित भएका छन् । संघको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सचिवमा चौलागाईं, निरोज पौडेल र शारदा पछाईंलाई मनोनित गरेको हो । त्यस्तै बैठकले कोषाध्यक्षमा राकेश राई र सचिवालय सदस्यमा डिल्लीकुमार लिङ्गदेनलाई मनोनित गरेको हो । केन्द्रीय सचिवमा मनोनित चौलागाई यसअघि युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा थिए । चौलागाईं लामो समयदेखि विद्यार्थी एवम् युवा राजनीतिमा सक्रिय छन् । #युवा संघ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ४ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा ५ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा ६ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ७ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ८ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म