गृहपृष्ठ ∕ मुख्यपत्र ∕ दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी, खोज्दै प्रहरी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी, खोज्दै प्रहरी स्वर्णपत्र बुधबार, २०८१ असोज २ गते, १८:११ मा प्रकाशित मुख्यपत्र काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको हो। पक्राउ पुर्जी जारी हुने अन्यमा बागलुङ जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल छन्। साइबर ब्युरोमा परेको उजुरीका आधारमा तीनजना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना