गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) स्वर्णपत्र सोमबार, २०८१ भदौ ३१ गते, १०:३५ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । गायक ईश्वर पोखरेल ‘अविरल’ र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की र निर्देशक गम्भीर विष्टको अभिनय देख्न सकिन्छ । संगीतकार प्रमोद पन्तको संगीतमा बनेको यस गीतको शब्द पोखरेली कवि तथा गीतकार शिव पलाँसले लेखेका हुन् । योगेशकाजी शाहको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ मनोज परियारले गरेका हुन् । अमृता रिजाल निर्माता रहेको भिडियोको निर्देशन र कोरियोग्राफी मोडल विष्टले नै गरेका हुन् । भिडियोको रंग संयोजन र सम्पादन प्रविन भट्टले गरेका हुन् । भिडियो गायक पोख्रेलकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । #खोकी लाग्दा हर्रो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ४ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ५ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ६ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन