गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ जब कलाकारले सुटिङस्पटमा आफ्नै मृत्युको हल्ला सुने जब कलाकारले सुटिङस्पटमा आफ्नै मृत्युको हल्ला सुने स्वर्णपत्र आईतबार, २०८१ भदौ १६ गते, १३:५४ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । केही दिनअघि कलाकार रामचन्द्र अधिकारीको मृत्यु भएको हल्ला फैलियो । धेरैले पत्याएर पौडेललाई श्रद्धान्जली पनि दिए । तर, अन्नतः थाहा भयो कि, कलाकार अधिकारी जिवित मात्रै होइनन्, सकुशल भएर सुटिङमै व्यस्त छन् । यतिसम्म कि अधिकारीले आफू सकुशल रहेकाले मृत्युको हल्लाको पछि नलाग्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन ।’ उनले आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा व्यस्त रहेको उनले बताएका छन् । #रामचन्द्र अधिकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ७ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल