Techie IT
Saturday, July 25, 2026 | शनिबार, साउन ९, २०८३
२०८३ साउन ९, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रअब दुर्गेशले असभ्य गीत नभन्ने

अब दुर्गेशले असभ्य गीत नभन्ने


काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाले अब असभ्य गीत नगाउने प्रतिबद्धता जनाएका छन् । सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया पुगेका उनले अब स्यावासी पाउने गीत मात्रै गाउने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘अब म गाली खाने काम गर्दिनँ । थोरै गीत निकाल्छु, ताली खाने र स्याबासी पाउने मात्र निकाल्छु ।’ उनले अस्ट्रेलियामा पनि आफूले गाली र आलोचना पाइने गीत नगाउने बताए ।

अस्ट्रेलियाका विभिन्न सहरमा हुने तीनलक्षित कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदैछन् । आइतबार उनी सिड्नीको ग्र्यालभिल पार्कमा आयोजना हुने कार्यक्रममा प्रस्तुत हुँदैछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT