Techie IT
Saturday, November 1, 2025 | शनिबार, कात्तिक १५, २०८२
२०८२ कात्तिक १५, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रयुट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’

युट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’


काठमाडौं । गायक प्रकाश दूतराजको ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाइएको छ । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई गायक दूतराजले युट्युवबाट हटाएका हुन् ।

वादी समुदायको मर्यादा र गरिमामा आँच आउने भाष्य सिर्जना गर्न खोजिएको भन्दै गीतको आलोचना भएको थियो । वादी समुदायकै व्यक्तिले सामाजिक संजालबाट यसको विरोध गर्दै आएका थिए ।

उक्त म्युजिकल फिल्म शैलीको गीतमा प्रकाशले वादी समुदाय यौनकर्ममा लाग्नुपर्ने बाध्यता र पीडा दर्शाएका थिए । उनले यो गीत सत्य घटनामा आधारित रहेको बताएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

Techie IT