Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्र‘चलचित्र छक्का पञ्जा-५’को गीत अश्लील भएको भन्दै ज्योति मगरको आपत्ति

‘चलचित्र छक्का पञ्जा-५’को गीत अश्लील भएको भन्दै ज्योति मगरको आपत्ति


काठमाडौं । ‘चलचित्र छक्का पञ्जा–५’ को एउटा निकै गीत विवादमा तानिएको छ । अहिले विवादमा तानिएको गीतको बोला हो, ‘बिहे भको छैन, कुमारी नि है म !’ भन्ने । गीतको बोलबाट नै प्रष्ट हुन्छ कि, यो गीत विवाद र चर्चाकै लागि चलचित्रमा राखिएको हो । गीतको भिडिओमा दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय छ ।

चर्चा कमाएरै पैसा बटुल्न बानी परेका दीपकराज गिरी र दीपाश्री निरौलाले नियोजितरुपमै उक्त गीतलाई चलचित्रमा राखेको बुझ्न पनि गाह्रो छैन । यस गीतलाई लिएर लोकदोहोरी गायिका ज्योति मगरलेसमेत आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले उक्त गीतमाथि गम्भीर प्रश्नसमेत उठाएकी छिन् ।

उनले ‘बिस्ताराले पोल्यो’, ‘३ महिने सुइ लाउछे’ जस्ता गीतहरुले समाज भड्किलो बनायो भन्नेले यो गीतलाई कसरी लिएका होलान् ? भन्दै प्रश्न गरेकी हुन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार ‘छक्कापञ्जा ५’ मा दीपकराज र वर्षासहित केदार घिमिरेको अभिनय छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT