Techie IT
Saturday, June 6, 2026 | शनिबार, जेठ २३, २०८३
२०८३ जेठ २३, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रतीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले मागिन् माफी

तीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले मागिन् माफी


काठमाडौं । ‘विस्तराले पोल्यो’ बोलको तीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन् । आफ्नो गीतलाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका परियारले दर्शक–श्रोतासँग माफी मागेकी हुन् ।

बुधबार एक वक्तव्य जारी गर्दै उनले आफ्नो गीतका कारण समाजमा असर परेको स्वीकार्दै माफी मागेकी हुन् । उनले आगामी दिनमा गीत गाउँदा शब्दलाई ख्याल गर्ने पनि बताएकी छिन् ।

साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ । गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT