गृहपृष्ठ ∕ विशेषपत्र ∕ चौतर्फी खर्च कटौती गरिरहेको सरकारले जेन जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्षलाई दियो मन्त्री सरह सुविधा चौतर्फी खर्च कटौती गरिरहेको सरकारले जेन जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्षलाई दियो मन्त्री सरह सुविधा स्वर्णपत्र बिहीबार, २०८२ असोज ९ गते, १४:५५ मा प्रकाशित विशेषपत्र काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको तीन सदस्यीय आयोगले काम शुरु गरेको हो । आयोगको सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । र, उनीहरुलाई मन्त्री सरह सुविधा दिइएको छ । अन्यत्र खर्च कटौती गरिरहेको सरकारले यो आयोगका पदाधिकारीलाई निकै यतिधेरै सुविधा दियो रु भनेर टिप्पणी भइरहेको छ । #जाँचबुझ आयोग तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित, नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ४ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ५ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ६ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग