गृहपृष्ठ ∕ विशेषपत्र ∕ संसद विघटनविरुद्ध संवैधानिक इजलासमा रिट दर्ताको माग गर्दै अधिवक्ता विमल पोखरेलले दिएन निवेदन संसद विघटनविरुद्ध संवैधानिक इजलासमा रिट दर्ताको माग गर्दै अधिवक्ता विमल पोखरेलले दिएन निवेदन स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३ गते, १५:१३ मा प्रकाशित विशेषपत्र काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ । अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर निवेदन पेश गरेका हुन् । अधिवक्ता पोखरेलले निवेदनमा देशमा जस्तोसुकै कठिन र जटिल राजनीतिक संकट आए पनि त्यसको समाधान खोज्ने एकमात्र संस्था जननिर्वाचित प्रतिनिधिसभा हो भन्ने विषय जनआन्दोलनको इतिहास र सर्वोच्च अदालतको व्याख्याले पुष्टि गरिसकेको उल्लेख गरेका छन् । निवेदक पोखरेलले सर्वोच्चले छिटो रिट निवेदन दर्ता गर्ने र सुनुवाइ प्रक्रिया अगाडि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् । #संसद विघटन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित, लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ५ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध