गृहपृष्ठ ∕ विशेषपत्र ∕ सुनिता डंगोल भन्छिन्– अब जवाफदेहीता र पारदर्शिताबिना राजनीतिमा टिक्न मुस्किल छ सुनिता डंगोल भन्छिन्– अब जवाफदेहीता र पारदर्शिताबिना राजनीतिमा टिक्न मुस्किल छ स्वर्णपत्र बिहीबार, २०८२ असोज २ गते, १४:४८ मा प्रकाशित विशेषपत्र काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानामा नभएर जबाफदेही र पादरर्शीतामा टेकेर चल्नुपर्ने बताएकी छन् । जेन जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आन्दोलन आक्रोश मात्रै नभएर परिवर्तनको माग पनि भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत डंगोलले जेनजी आन्दोलन ज्यान गुमाउनेका परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् । #सुनिता डंगोल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा,… काठमाडौं । पछिल्लो समय सुरक्षा सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै नेपाल प्रहरी र सशस्त्र काठमाडौँ विश्वको चौथो वायु प्रदूषित सहर, पहिलो नम्बरमा पाकिस्तानको लाहोर काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार १० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका नवनियुक्त खेलकुदमन्त्री बब्लु पनि अमेरिकन युथ काउन्सिलकको सदस्य भएको खुल्यो,… काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ता पनि अमेरिकन युथ काउन्सिलको सदस्य भएको खुलेको छ । यसअघि मन्त्री भएकाहरु पनि काउन्सिलकै जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह