Techie IT
Sunday, December 21, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रफेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर बालेनले नै लिए एक्सन

फेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर बालेनले नै लिए एक्सन


काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउनका लागि फेरि खेल सुरु भएको छ । बुझिएअनुसार मेयर बालेन्द्र साहका सल्लाहकार सुनिल लम्सालको टोलीले मंगलरबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भेटेर राजीनामा दिनका लागि चेतावनीयुक्त आग्रह गरेका हुन् ।

मेयर बालेन्द्र र प्रशासकीय अधिकृत गुरागाईंबीच भ्यू टावर प्रकरणपछि टसल शुरु भएको हो । पुरानो बसपार्कमा बन्दै गरेको अत्याधुनिक तथा सुविधासम्पन्न भ्यू टावर निर्माणमा ठेकेदारसँग मिलेर बदमासी गरेको आरोप थोपरेर बालेन्द्रले गुरागाईंलाई निलम्बन गरेपछि विवाद थप चर्किएको थियो । महानगरले यसबारे छानविन समिति समेत बनाएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT