Techie IT
Monday, September 15, 2025 | सोमबार, भदौ ३०, २०८२
२०८२ भदौ ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङतीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ


काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना…

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने निश्चित भएको छ । अहिले अदालतमा भौतिक क्षति भएका कारण रिट दर्ता

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।आगोले जलेर

विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने…

काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

Techie IT