गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ वीट्स कलेज: शुल्क न्यून, पढाइ गुणस्तरीय वीट्स कलेज: शुल्क न्यून, पढाइ गुणस्तरीय स्वर्णपत्र सोमबार, २०८१ असार १७ गते, १८:११ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । काठमाडौंको बौद्धस्थित वीट्स एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेको छ । २०५६ सालमा स्थापना भएर २०७१ सालदेखि कक्षा ११ र १२ पढाउन सुरु गरेको एकेडेमीमा २०७३ सालदेखि बिबिएससमेत पढाइ भइरहेको छ । होटेल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, साइन्स आदि फ्याकल्टीमा पढाइ हुने यो कलेजमा प्रशस्त खेलमैदान छ । र अतिरिक्त क्रियाकलापलाई जोड दिइँदै आएको एकेडेमीका प्राचार्य ज्ञानबहादुर श्रेष्ठले बताए । एकेडेमीले थुप्रै विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । #वीट्स कलेज तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ७ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल