Techie IT
Monday, July 20, 2026 | सोमबार, साउन ४, २०८३
२०८३ साउन ४, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रगोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा

गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा


काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेश सरकारबाट नगद ७० हजार रुपैयाँसहित सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीलाई पुरस्कृत गरेको हो ।

जसमा ३ जना विद्यार्थीको ४.०० जिपिएसहित ३.७७औसत जिपिए प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेशमा तृतीय भएको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागी गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित माकलबारीमा रहेको उक्त विद्यालयले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । गत वर्षका एस इ इ नतिजामा उत्कृष्ट ल्याए पनि कम विद्यार्थी सङ्ख्या भएको कारण यो सम्मान पाउँनबाट बन्चित भएको विद्यालयका प्रधानाध्यापक सौर्य आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नम्बर ५ मा जन्मिएर काठमाडौमा शैक्षिक अभियान्ताका रुपमा अगाडि बढेका आचार्यको कुशल ब्यवस्थापनका कारण गोकर्णेश्वर लाईट एकेडेमीमा पढाइका साथै अन्य अतिरिक्त क्रियाकलाप र प्रविधिमैत्री शिक्षण सिकाइमा समेत निकै अब्बल रहेको छ हाल विद्यालयमा १००० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

हेटौडामा आयोजजित कार्यक्रमा बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ ले नगद सहित सम्मान गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT