Techie IT
Tuesday, October 14, 2025 | मंगलबार, असोज २८, २०८२
२०८२ असोज २८, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकिसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर के चाहन्छन् नेपाली युवा ?

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर के चाहन्छन् नेपाली युवा ?


काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् ।

कवितामा प्रयोग भएको बिम्बले किसानलाई हेपेको भन्दै विवाद भएको हो । मेयर साहको उक्त भावनाले किसान, मजदुर र श्रमिक वर्गलाई फोहोरी भनेको छ । तर पनि अझै नेपाली युवाले मेयर साहकै जयजयकार गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि…

कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति

अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी…

काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती

Techie IT