Techie IT
Monday, October 13, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको हितविपरीत कुनै काम गर्नै सक्दैनन्, जबरजस्त उनको बदनाम गरियो

पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको हितविपरीत कुनै काम गर्नै सक्दैनन्, जबरजस्त उनको बदनाम गरियो


काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले बालेन साहबाट देशलाई धोका हुनै नसक्ने दाबी पनि गरेका छन् ।

अहिले जबरजस्त बालेन साहको बदनाम गर्न खोजिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बालेनलाई मैले स्वभाव, विचार, ज्ञान र चरित्रले नजिकबाट चिनेको छु । ऊ असल छोरा, बाबु, पति, मित्र र सच्चा नेपाली हो।

म उसले भ्रष्टाचार गर्छ, मातृभूमिलाई धोका दिन्छ वा विदेशीका लागि काम गर्छ भनेर कहिल्यै विश्वास गर्न सक्दिनँ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि…

कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति

अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी…

काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती

रविप्रति ओलीभन्दा अहिलेका गृहमन्त्री अर्याल कडा, थुनामुक्त हुने सम्भावना कमजोर

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल कडा ढंगमा प्रस्तुत

Techie IT