Techie IT
Saturday, December 13, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकिम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै सम्मेलन कक्षरसँगै स्टाटेलाइट फोन पनि 

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै सम्मेलन कक्षरसँगै स्टाटेलाइट फोन पनि 


काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष बख्तरबंद रेल प्रयोग गर्छन् ।

सोमबार राजधानी प्योङयाङबाट चढेका उनी मंगलबार चीनको सीमामा प्रवेश गर्दै करिब १,३०० किलोमिटर लामो रेलयात्रा गरेर बेइजिङ पुगेका हुन् । यो रेल ‘तायेङहो’ नामले चिनिन्छ, जसको अर्थ “सूर्य” हुन्छ ।

बीबीसीका अनुसार यसको गति प्रति घण्टा ५० किलोमिटर मात्र छ । ढिलो भए पनि यो रेल सुरक्षा दृष्टिले निकै महत्त्वपूर्ण छ । मार्गमा बम वा अन्य खतरा हुन नदिन सुरक्षाकर्मीले स्टेशन र रेलमार्ग पहिल्यै स्क्यान गर्छन् ।

नोभेम्बर २००९ मा दक्षिण कोरियाली सञ्चारमाध्यमले यस बुलेटप्रुफ रेलमा करिब ९० वटा डब्बा भएको उल्लेख गरेको थियो । सम्मेलन कक्ष, शयनकक्ष, उपग्रह फोन, फ्ल्याट स्क्रिन टिभीदेखि लिएर विश्वका विभिन्न देशका परिकार अर्डर गर्न सकिने विशेष सुविधा यसमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

Techie IT