Techie IT
Friday, July 18, 2025 | बिहीबार, साउन १, २०८२
२०८२ साउन १, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र३१ लाखको सामान लगेर रकम नतिर्ने राजेश शर्मा पक्राउ

३१ लाखको सामान लगेर रकम नतिर्ने राजेश शर्मा पक्राउ


काठमाडौं । काठमाडौंको न्यूरोडस्थित सबसाइन बिजेनेश प्रालिबाट लाखौंको सामान लगेर रकम नतिरेका रमेश शर्मा भनिने ओमप्रकाश शर्मा पक्राउ परेका छन् ।

सवसाइन बिजनेश प्रालिले दिएको उजुरीका आधारमा शर्मा केही दिनअघि पक्राउ परेका हुन् । पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

शर्माले करिब ३१ लाख रुपैयाँको सामान लगेर नतिरेका कारण प्रहरीमा उजुरी दिएको सवसाइन बिजनेश प्रालिले जनाएको छ । शर्माले करोडौं रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । उनी भारतीय नागरिक हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बहुचर्चित मेयर हर्क साम्पाङको पालिकामा आयो बजेट शून्यको अवस्था

काठमाडौं । देशका बहुचर्चित मेयर हर्क साम्पाङले नेतृत्व गरिरहेको धरान उपमहानगरपालिकामा बजेट शून्य अवस्था आएको छ । आन्तरिक विवादका कारण

ट्रम्पका गतिविधिले युक्रेन हौसियो, रुस झस्कियो १ शान्ति प्रक्रियामाथि नै…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनीपछि

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

Techie IT