Techie IT
Friday, October 17, 2025 | बिहीबार, असोज ३०, २०८२
२०८२ असोज ३०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए


काठमाडौं । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् ।

भालुबाङमा बालिका बलात्कारको अभियोगमा सशस्त्र प्रहरीका रेवन पचभैया शुक्रबार पक्राउ परेका थिए । उनले आफैँले लगाएको कपडाको पासो बनाई वडा प्रहरी कार्यालयको हिरासतमै झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्युठान बडडाडा घर भएका सशस्त्र प्रहरी जवान पचभैयाले गन्जी र टिसर्टको पासो लगाएर हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले प्रहरीसँगको बयानमा बालिका बलात्कार गरेको स्वीकार गरेको थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

Techie IT