गृहपृष्ठ ∕ समाचारपत्र ∕ दशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख दशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख स्वर्णपत्र शुक्रबार, २०८१ कात्तिक २ गते, ११:५८ मा प्रकाशित समाचारपत्र काठमाडौं । यसवर्षको दशैमा मात्र आन्तरिकतर्फ दुई लाख ७४ हजार ५७७ जनाले यात्रा गरेका छन्। जसमा आन्तरिक मात्र पाँच हजार १०८ वटा उडान र अवतरण भए । दशैँअघि संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने राजमार्ग र सहायक राजमार्गहरुमा पहिरो गयो । सडकबाट आवागमन बिथोलिएपछि त्यसको प्रभाव हवाइसेवामा पर्यो र दशैँकै समयमा सडक अवरोध हुँदा हवाई यात्रुको चाप बढेको हो । असोज १३ गतेदेखि २६ गतेसम्म १६ दिनभित्र आन्तरिक र अन्त्तराष्ट्रिय गरी कुल ६ हजार ८५२ उडान र अवतरण भएका छन् । भीषण वर्षाका कारण असोज ११ र १२ गते काठमाडौँबाट कुनै उडान हुन सकेन । यस अवधिमा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसत १७ हजार १६१ यात्रुको आवागमन भयो । सबभन्दा बढी असोज १४ गते १९ हजार १५६ यात्रुले आन्तरिक उडानको सेवा लिएका थिए । १३ गते अर्थात् दशैँ शुरू हुनु चार दिन अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड लागेको थियो । त्यसयता १६ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पाँच लाख ३८ हजार ५८२ जनाले हवाई यात्रा गरेका छन् । #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल #हवाइसेवा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ६ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ७ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ८ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’