गृहपृष्ठ ∕ समाचारपत्र ∕ चिनीको मूल्यमा अस्वभाविक वृद्धि, उपभोक्ता मारमा चिनीको मूल्यमा अस्वभाविक वृद्धि, उपभोक्ता मारमा स्वर्णपत्र आईतबार, २०८१ साउन २७ गते, १३:४९ मा प्रकाशित समाचारपत्र काठमाडौं । पछिल्लो समय चीनको मूल्यमा अस्वभाविक वृद्धि भइरहेको छ । यतिसम्म कि, तीन सातामै प्रतिकिलो चीनको मूल्य १० रुपैयाँसम्मले बढेको छ । र, अझै महंगो मूल्यमा चीन ल्याएर बेच्ने तयारी भइरहेको छ । यसले तीज, दशैं, तिहार जस्ता ठूला चाडपर्वमा चीनको मूल्यले उपभोक्ताको ढाड सेक्ने निश्चित भएको छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठका अनुसार करिब तीन साताको अवधिमा चिनीको मूल्य किलोमा १० रुपैयाँ बढेको हो । अब सर्वसाधारणले चिनी किन्दा किलोको १ सय १५ रुपैयाँ तिर्नुपर्छ । महँगो चिनी आयात भए चाडबाडमा किलोकै डेढ सय रुपैयाँसम्म पुग्ने व्यवसायीहरुको दाबी छ । त्यसैले सरकारले बेलैमा व्यवस्था नगरे चाडबाडमा अझ मूल्य बढ्नेछ । गत वर्ष चाडबाडमा प्रतिकिलो चिनी १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा बिक्री भएको थियो । #चिनी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ३ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी ७ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता