गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी स्वर्णपत्र शुक्रबार, २०८२ मंसीर ५ गते, १५:३२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भोलि अर्थात शनीबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने बताएको छ । भोलि ११ बजे भृकुटीमण्डपमा भेला हुने जहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्ने बस्नेतले दावी गरे । र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिने समेत बताए । उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। साथै उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने दावी गरेकाछन् । #महेश बस्नेत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि वैकल्पिक राजनीतिको सेन्टर बन्ने भनी तीन बर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को पहिरोको चपेटामा परेको छ । परम्परागत राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय… काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि… सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ३ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ४ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ८ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग