गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३१ गते, १५:५० मा प्रकाशित मुख्यपत्र काठमाडौं । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पक्रने रणनीतिमा छन्, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल । तर कस्तो मुद्दा लगाएर पक्रने भन्नेमा चाहिँ उनी अझै निष्कर्षमा पुगेका छैनन् । गृहमन्त्री अर्यालले महान्यायाधीवक्ताको कार्यालयमै पुगेर ओलीलाई पक्रने मिल्ने मुद्दा चलाइदिन आग्रह गरेको समेत बुझिएको छ । अहिले सुशीला सरकारले महान्यायाधीवक्तामा पनि आफूअनुकुल हुनेगरी सविता भण्डारीलाई ल्याएको छ । र, गृहमन्त्री अर्यालले यसबारे सुरक्षा निकायका अधिकारीहरुसँग पनि परामर्श लिइरहेको बुझिएको छ । तर बिडम्बना ओलीलाई कुन मुद्दा चलाएर पक्राउ गर्ने भन्ने अझै अनिश्चित छ । #गृहमन्त्री ओमप्रकाश अर्याल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा उजुरी, जेन जी आन्दोलन सघाएर… काठमाडौं । विवादित आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ । कार्कीले भदौ २३ र २४ गते भएको जेन ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी… काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल फागुन २१ मा चुनाव नहुने करिब निश्चित, वैशाखसम्म सार्न कांग्रेस… काठमाडौं । फागुन २१ गते संसदीय चुनाव हुने संभावना क्षिण हुँदै गएको छ । नेपाली कांग्रेसको बैठकमा समेत फागुन २१ सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा… काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ५ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ६ कुन माया, कुन मोह ? ७ गुन्डूमा एमाले सचिवालय बैठक बस्दै ८ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन