Techie IT
Thursday, December 18, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध

अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध


काठमाडौं । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति काठमाडौं महानगरका मेयर बालेन साह असन्तुष्ट भएको बुझिएको छ ।

अर्यालको कामप्रति असन्तुष्ट साहले उपत्यका ट्राफिक प्रहरीकी पूर्वप्रमुख मीरा चौधरीलाई गृहमन्त्री बनाउने चाहना राखेको समेत खुलेको छ । मेयर साहले प्रधानमन्त्री सुशीला कार्कीलाई यस्तो प्रस्ताव राखेका हुन् । तर प्रधानमन्त्री कार्कीले अहिल्यै मन्त्री हेरफेर गर्दा राम्रो म्यासेजन नजाने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेकी हुन् ।

बालेनलाई जेन जी अगुवाका रुपमा मात्रै हेरिएको छैन, अहिलेको सरकारको रिमोर्ट नै उनैले चलाएको आमबुझाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

Techie IT