गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रवि भेट्न बुटवल जाँदै बालेन, रास्वपा नेता गणेश कार्कीले मिलाए मेसो रवि भेट्न बुटवल जाँदै बालेन, रास्वपा नेता गणेश कार्कीले मिलाए मेसो स्वर्णपत्र शुक्रबार, २०८२ साउन ३० गते, १४:३५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्नका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बुटवल जाने भएका छन् । रास्वपा नेता गणेश कार्कीले रविलाई भेट्नका लागि बालेन बुटवल जाने मेसो मिलाएका हुन् । यसअघि रविको मामलामा बालेनले कुनै प्रतिक्रिया नदिएको र कदम नचालेको भनेर आवाज उठिरहेको थियो । यसबारे बालेन समूहले भने प्रष्टसँग मुख खोलेको छैन । बुझिएअनुसार रास्वपा नेता कार्की र मेयर साह सँगै फुटसल खेल्ने साथी हुन् । खासमा बालेन पारिवारिक भेटघाटका लागि भैरहवा जान लागेको हुन् । त्यसैक्रममा रास्वपाले रविलाई पनि भेट्ने चाँजोपाँजो मिलाउन लागेको हो । #बालेन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुन माया, कुन मोह ? बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् । सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए… काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर… काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन