Techie IT
Wednesday, October 15, 2025 | बुधबार, असोज २९, २०८२
२०८२ असोज २९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको मौनताभित्रको रहस्यः सिङ भाँचिएर बोधो भएको कि शक्ति सञ्चय ?

बालेनको मौनताभित्रको रहस्यः सिङ भाँचिएर बोधो भएको कि शक्ति सञ्चय ?


काठमाडौं । एकताका फेसबुकमा फेसबुकमा सरकारलाई सरापेर चर्चामा आइरहने काठमाडौंका मेयर बालेन साह अचेल बेपत्ता जस्तै छन् । अचेल न उनले कुनै स्टाटस लेख्छन् न रुटिन अफ नेपाल बन्दलाई पोखरी उत्खनन गरेको भिडियो खिचेर राख्न लगाउँछन् १ खासगरी महानगरका प्रमुख प्रशासकीय अधिकृतसँगको टक्करमा सिङ भाँचिएपछि बालेन भुत्ते भएका हुन् ।

केही कामै नगरी चर्चामा आउने र लोकप्रिय हुन पाइने भएपछि उनी मौनता साँधेरै रमाइरहेका छन् । कसैकसैले भने बालेनले भित्रभित्रै शक्ति सञ्चय गरेको अर्थमा पनि व्यख्या गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

Techie IT