Techie IT
२०८१ असोज १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअदालतले जोगाइदियो सांसद देवकोटाको पद

अदालतले जोगाइदियो सांसद देवकोटाको पद


काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका सांसद फणिन्द्र देवकोटाको पद जोगाइदिएको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएसँगै उनको पद जोगिएको हो ।

ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती

काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा

बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न

Techie IT