गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पशुपति धर्मशालाको विवाद उत्कर्षमा, तत्काल सबै गतिविधि रोक्न सँस्कृति मन्त्रालयको निर्देशन पशुपति धर्मशालाको विवाद उत्कर्षमा, तत्काल सबै गतिविधि रोक्न सँस्कृति मन्त्रालयको निर्देशन स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक १ गते, ११:३७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारेको विवादमा हस्तक्षेपकारी भूमिका खेलेको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको निर्णय कार्यान्वयन रोक्न हस्तक्षेपकारी निर्देशन दिएको हो । मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो । सुरक्षाको कारण देखाउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । कोष सञ्चालक परिषदको असोज २० को बैठकले ‘सरकारी निकायसँग समन्वय गरी गौशाला–धर्मशाला व्यवस्थापन गर्ने’ निर्णय गरेको थियो । त्यसैका आधारमा कोषले असोज २२ गते गौशाला–धर्मशाला व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग सहमति गरेको थियो । त्यसलगत्तै काठमाडौं महानगरले गौशाला–धर्मशालामा नगर प्रहरी बल परिचालन गरेर त्यसका सञ्चालक मारवाडी सेवा समितिको बोर्ड हटायो र आफ्नो बोर्ड टाँग्यो । जसको मारवाडी सेवा समितिले यसको विरोध गर्दै आएको छ । र, त्यसयता विवाद बढिरहेको छ । #पशुपति धर्मशाला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन