गृहपृष्ठ ∕ मुख्यपत्र ∕ डडेल्धुरा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, घाइतेलाई उपचारका लागि धनगढी पठाइयो डडेल्धुरा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, घाइतेलाई उपचारका लागि धनगढी पठाइयो स्वर्णपत्र बुधबार, २०८१ असोज ३० गते, १५:११ मा प्रकाशित मुख्यपत्र 88]Nw'/f, #) c;f]hM a; b'3{6gf s~rgk'/sf] dx]G›gu/af6 a}t8Lsf] k'rf}{8Lsf nflu 5'6]sf] kjgb"t oftfoftsf] gf * v !)&* gDa/sf] a; 88]Nw'/fsf] cd/u9L gu/kflnsf–& v;/]vfgdf b'3{6gf x'Fbf a;df ;jf/ kfFr hgfsf] d[To' ePsf] 5 . a; cfh dWo] /flt v;/]vfgdf b'3{6gf ePsf] xf] . pQm a; b'3{6gf x'Fbf 3fOt] ePsf a; rfns jL/]G› af]x/f;lxt !@ hgfnfO{ yk pkrf/sf nflu wgu9L k7fOPsf] lhNnf k|x/L sfof{no 88]Nw'/fn] hgfPsf] 5 eg] . tl:a/M wgaxfb'/ e08f/L÷/f;; काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु भएका थप एक जनाको शव फेला परेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पछिल्लोपटक बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो। #डडेल्धुरा दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन