Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै

मध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै


काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ५ करोड कित्ता भन्दा धेरै सेयरको लकइन पिरियड शनिबारदेखि सकिने भएको छ । सेयर जारी भएको तीन वर्षमा यस्तो अवधि सकिने व्यवस्था अनुसार शनिबारदेखि सो बराबरको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुन लागेको हो ।

यसरी लकइन पिरियड सकिन लागेको सेयरमध्ये संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयवासीको ६० लाख कित्ता तथा कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ ।

बजारमा उक्त कम्पनीको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ३३३ रुपैयाँको दरले भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ।

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो

नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । 

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Techie IT