Techie IT
Monday, October 27, 2025 | सोमबार, कात्तिक १०, २०८२
२०८२ कात्तिक १०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतनहुँको आबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा खस्यो यात्रुबस

तनहुँको आबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा खस्यो यात्रुबस


काठमाडौं । तनहुँको आबुखैरेनीनजिकै यात्रुबस दुर्घटना भएको छ । प्रहरीका अनुसार यात्रुबस मर्स्याङ्दी नदीमा खसेको छ । उक्तबस भारतीय नम्बर प्लेटको भएको प्रहरीले जनाएको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु सवार थिए ।

घटनाको पूर्णविवरण आउँदैछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने

खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि…

काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम

बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी

दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो

काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता

Techie IT