गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सहकारी घोटला प्रकरण: छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुध गर्ने सहकारी घोटला प्रकरण: छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुध गर्ने स्वर्णपत्र मंगलबार, २०८१ साउन २२ गते, १५:४६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी घोटला प्रकरणमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने भएको छ । समितिले वास्तविक तथ्य पत्ता लगाउन पुर्पक्षका लागि थुनामा रहेका र बाहिरकालाई सोधपुछ गर्न लागेको हो । विदेश पलायन भएकाबाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भइरहेको समितिका एक सदस्यले बताए । समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो । #सहकारी घोटला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने… शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ३ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ७ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग